दुई वर्षमा सक्नुपर्ने भवन पाँच वर्षमा ६५ प्रतिशत मात्र
gorkhapatraonline.com · Thu Sep 17 09:48:24 GMT 2026

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको घोराही उपमहानगरपालिकाको प्रशासनिक भवन पाँच वर्ष पुग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । उपमहानगरपालिकाका अनुसार हालसम्म भवन निर्माणको करिब ६५ प्रतिशत काम सम्पन्न भएको छ ।