खल्ती र इनड्राइभबीच सहकार्य, चालक र यात्रुले दैनिक पुरस्कार जित्न सक्ने
kendrabindu.com · Thu Sep 17 09:50:00 GMT 2026

काठमाडौं । डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इनड्राइभबीच राइडको भाडा डिजिटल माध्यमबाट तिर्ने र लिने व्यवस्थाका लागि सहकार्य भएको छ। सहकार्यअन्तर्गत चालक र यात्रुलाई लक्षित गर्दै तीनमहिने अभियान सुरु गरिएको छ।
अभियानमा इनड्राइभका यात्रुले राइडको भाडा खल्तीबाट तिर्न र चालकले पनि भाडा खल्तीमै लिन सक्नेछन्। यससँगै दुवै पक्षले दैनिक लक्की ड्रमार्फत पुरस्कार जित्ने अवसर पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)