बालेन सरकार बेरोजगार युवाहरूलाई रोजगारी दिन कति सफल ? कति असफल ?
sutranews.com · Thu Sep 17 09:45:30 GMT 2026

जेनजी आन्दोलनको मुख्य दुइटा माग थियो- एउटा भ्रष्टाचारीलाई कारबाही, दोस्रो स्वदेशमै रोजगारी । तर, आन्दोलनको एक वर्ष बितिसक्दा पनि युवाहरूलाई स्वदेशमै अड्याउने मूल प्रश्न भने त्यत्तिकै अलपत्र छ । जागिर दिन्छु भनेर प्लान बनाएर हुँदैन, यसका लागि आर्थिक, शैक्षिक र संस्थागत संरचनामा पनि गहिरो सुधारको आवश्यकता छ । ती संस्थाहरूमा कति परिवर्तन आए भन्ने कुराले महत्त्व राख्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)