श्रम संस्कृति पार्टीले भन्यो- सरकारमाथि उठेका प्रश्न जेन-जी आन्दोलन देखाएर ढाकछोप भयो
ekantipur.com · Thu Sep 17 09:48:29 GMT 2026

श्रम संस्कृति पार्टीले भन्यो- सरकारमाथि उठेका प्रश्न जेन-जी आन्दोलन देखाएर ढाकछोप भयो
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले भने- 'जेन-जी आन्दोलन के अहिलेको सत्तापक्षले गरेको हो ? सत्तापक्षको सांसदले गरेको हो ?'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)