नीतिगत स्थायित्वसहित कानुन कार्यान्वयनमा जोड दिनुपर्ने महासङ्घको सुझाव
barnanmedia.com · Wed Mar 19 21:37:41 GMT 2025

काठमाडौँ, ७ चैतः
नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव सरकारलाई बुझाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर यी सुझाव दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)