११९ अरबको कच्चा पदार्थ आयात१२२ अरबको निर्यात: भटमासकोतेलले फेरिदियो नेपालकोनिर्यातको परिभाषा
barnanmedia.com · Thu Jun 25 10:32:10 GMT 2026

चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो ११ महिनामा मुलुकको वैदेशिक व्यापारमा भटमासको तेलले ऐतिहासिक रेकर्ड कायम गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये भटमासको तेल सबैभन्दा शीर्ष स्थानमा रहन सफल भएको हो।
१ खर्ब २२ अर्बभन्दा बढीको निर्यात
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)