केपी ओली र माधव नेपालबीच भेटवार्ता, पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न नेपाललाई ओलीको प्रस्ताव
farakdhar.com · Mon Feb 20 17:00:33 GMT 2023
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आइतबार भेटवार्ता भएको छ । भेटमा ओलीले नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।
आइतबार दिउँसो महाराजगन्जमा दुई दलका अध्यक्षबीच भेट भएको स्रोतले बताएको छ । एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)