विश्वमा पानीको चक्र झन् अनियमित बन्दै, बाढी र खडेरीको जोखिम बढ्दो
ekantipur.com · Thu Sep 17 09:53:05 GMT 2026

विश्वमा पानीको चक्र झन् अनियमित बन्दै, बाढी र खडेरीको जोखिम बढ्दो
सन् २०२५ विश्वका नदीहरूका लागि तीन दशकभन्दा बढी अवधिमध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रह्यो । गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतह पनि लगातार घटिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)