दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग
canadanepal.com · Thu Sep 17 09:54:48 GMT 2026

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले बाढी प्रभावितका लागि दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितसमक्ष पुर्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसद यज्ञमणि न्यौपानेले दातृ निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा थन्किएको भन्दै ती सामग्री तत्काल बाढीपीडितलाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)