खल्ती र इनड्राइभबीच सहकार्य, चालक र यात्रुले दैनिक पुरस्कार जित्ने
bishowkhabar.com · Thu Sep 17 09:54:21 GMT 2026

काठमाडौं – डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती र सवारीसाधन साझेदारी सेवा इनड्राइभबीच राइडको भाडा डिजिटल माध्यमबाट लिने–दिने व्यवस्था मिलाउन सहकार्य भएको छ ।
सहकार्यअन्तर्गत चालक र यात्रुलाई लक्षित गरी तीनमहिने अभियान सञ्चालनमा ल्याइएको छ । अभियानमा इनड्राइभको राइड भाडा खल्तीमार्फत तिर्न तथा चालकले पनि भाडा खल्तीमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)