खुल्ने भए इलामका बन्द चिया उद्योग
setopati.com · Thu Jun 25 10:44:33 GMT 2026

भारतीय अवरोधका कारण बन्द भएका इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आउने भएका छन्।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले सरकार तथा स्थानीय तहबाट समस्या समाधानका लागि सकारात्मक पहल गर्ने आश्वासन पाएको भन्दै उद्योग खोल्ने बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)