भिजिट भिसामार्फत हुने मानव बेचबिखन रोक्न माग
ratopati.com · Thu Sep 17 09:59:06 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद अमृता विकले दलित समुदायका महिलाहरूलाई राम्रो रोजगारी र आकर्षक तलब दिलाउने प्रलोभनमा ओमान, दुबई हुँदै कतार तथा साउदी अरबमा पुर्याएर मानव तस्करी हुने गरेको बताएकी छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले भिजिट भिसाका नाममा दलित महिलाहरूलाई त्यसरी विदेशी भूमिमा लैजाने गरेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)