गगनको देउवालाई सार्वजनिक अपिल: महाधिवेशन उद्घाटनमा आउनुहोस्
nepallive.com · Thu Sep 17 09:58:45 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन्।
आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)