४ असोजमा डिजिटल नेपाल कन्क्लेभ २०२६
ekantipur.com · Thu Sep 17 09:55:36 GMT 2026

४ असोजमा डिजिटल नेपाल कन्क्लेभ २०२६
बिहान ९ बजेदेखि सुरु हुने कन्क्लेभमा तीनभन्दा बढी किनोट स्पिच, पाँचभन्दा बढी प्यानल संवाद, पावर संवाद, डिजिटल स्पार्क प्रस्तुति तथा डिजिटल लिडरसिप डाइलग सञ्चालन हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)