मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ओमिक्रोन गम्भीर रोग होइन तर यी सावधान अपनाउन आवश्यक

arthadabali.com · Sun Dec 26 17:32:20 GMT 2021

भारत, नेपाललगायत विश्वका ओमिक्रोनका बिरामीमा गम्भीर लक्षण नदेखिए पनि कोरोनाको बढ्दो खतरालाई ध्यानमा राख्दै मानिसहरु अत्यन्त सावधानी अपनाउन जरुरी छ ।

यसबाट बच्न विज्ञले खोप नलिएकाले जतिसक्दो चाँडो खोप लगाउन सुझाव दिएका छन् । यसबाहेक, सबै सावधानीहरू अपनाउनु आवश्यक छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)