दिपक भट्टसँगको ओलीको सेल्फी भाइरल, सामाजिक सञ्जालमा बढ्यो चर्चा
barnanmedia.com · Thu Jun 25 10:42:32 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सँग व्यवसायी दिपक भट्ट ले खिचेको सेल्फी तस्बिर यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ।
एमालेका एक वरिष्ठ नेताको गिरफ्तारीसँग सम्बन्धित समाचार सार्वजनिक भएपछि पुराना तस्बिरहरू पुनः चर्चामा आएका हुन्। विशेषगरी दिपक भट्ट र एमालेका शीर्ष नेताहरू सँगै देखिएका तस्बिरहरू सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच व्यापक रूपमा शेयर भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)