शेरबहादुरलाई गगनको आग्रह - महाधिवेशन उद्घाटन गर्न आउनुहोस्
nepalviews.com · Thu Sep 17 10:00:36 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको बृहत्तर एकताका लागि आफू निरन्तर पहलमा रहेको बताएका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्ने बताए । उनले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)