मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक वर्षको १० महिनामा गण्डकीको बजेट खर्च एकतिहाइ मात्रै

baahrakhari.com · Mon Jun 01 15:23:35 GMT 2026

पोखरा । चालु आर्थिक वर्षको १० महिनामा गण्डकी प्रदेश सरकारको बजेट खर्च एकतिहाइ मात्र भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयका अनुसार जेठ १ गतेसम्म सरकारले कुल बजेटको जम्मा ३३ प्रतिशतमात्र खर्च गरेको छ ।

गण्डकी प्रदेशले चालु आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको थियो । अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेशसभा बैठकमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट पेस गरेका थिए । तर, आर्थिक वर्षको अन्त्यतिर पुग्दा बजेट खर्च भने टिठलाग्दो देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय