भीरबाट खसेको ढुङ्गा लागेर कालीकोटमा डोजर चालकको मृत्यु
lokaantar.com

भीरबाट खसेको ढुङ्गा लागेर कालीकोटमा एक युवकको मृत्यु भएको छ ।
कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा लाग्दा एक उनको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)