अख्तियारले दायर गरेका ५१ प्रतिशत मुद्दा मात्रै सफल
ratopati.com · Thu Sep 17 10:05:18 GMT 2026

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा ५१ प्रतिशत मुद्दामा कसुर कायम भएको छ ।
आर्थिक वर्ष २०८२–०८३ मा दायर भएको १७५ मध्ये १५६ वटा मुद्दा विशेष अदालतले फैसला गरेको छ । फैसला भएको मध्ये ८१ वटा मुद्दामा कसुर कायम भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)