सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै सिद्धार्थ बैंकद्वारा आकर्षक योजनाहरु सार्वजनिक
ajakoartha.com · Thu Sep 17 10:06:00 GMT 2026
काठमाडौं- सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै नयाँ ग्राहकका लागि सिद्धार्थ एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता सार्वजनिक गरेको छ।
बैंकका अनुसार असोज १ गतेदेखि मंसिर २९ गतेसम्म सिद्धार्थ एनपीएल क्रेडिट कार्डका लागि आवेदन दिने ग्राहकले निश्चित सर्त पूरा गरेमा आजीवन निःशुल्क क्रेडिट कार्ड सुविधा पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)