माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, १०० भन्दा बढी स्टल रहने
clickmandu.com · Thu Sep 17 10:08:12 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी २०८३ माघ ३, ४ र ५ गते ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ हुने भएको छ ।
‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नाराका साथ काठमाडौँमा आयोजना गरिन लागेको यो एक्स्पो अघिल्ला संस्करणहरूको निरन्तरतास्वरूप पाँचौँ संस्करणको रूपमा हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)