देउवालाई गगनको आग्रह – महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनुस्
reportersnepal.com · Thu Sep 17 10:05:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन निवर्तमान सभापति शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।
बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले उक्त दिन देउवाले अधिवेशनको उद्घाटन गरिदिंदा आफूहरूका लागि सम्मानको विषय हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)