दुई महिनामै सरकारको राजस्व संकलन १ खर्ब ८४ अर्ब, पुँजीगत खर्च भने १.६८ प्रतिशत मात्रै
bishowkhabar.com · Thu Sep 17 10:07:29 GMT 2026

काठमाडौं – चालू आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा सरकारले १ खर्ब ८४ अर्ब ४२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार भदौ ३० गतेसम्म संकलित राजस्व वार्षिक लक्ष्यको ११.२ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)