महीको बिक्रीबाट आम्दानी बटुल्दै सन्तोष
ratopati.com · Mon Jun 01 15:31:37 GMT 2026

बाँके । कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेल ‘ठेकी स्वादको मही’ लाई व्यावसायिक रूपमा ‘ब्रान्डिङ’ गरी स्थानीय बजारमा बिक्री गर्दै आएका छन्।
परम्परागत स्वाद हराउँदै गएको समयमा कोहलपुरका पौडेलले पुरानै शैलीलाई आधुनिक बजारसँग जोड्ने प्रयास गरिरहेका छन् । उनको यो प्रयासले स्थानीय उत्पादनलाई मात्र होइन, नेपाली मौलिक खानपान संस्कृतिलाई नयाँ पुस्तासम्म जोगाइराख्ने विश्वास गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)