मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीलाई पराजित गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

news24nepal.tv · Thu May 05 01:02:25 GMT 2022

एजेन्सी । रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै समग्रमा ६-५ को जित निकाल्दै रियल फाइलमा प्रवेश गरेको हो ।

सेमिफाइनको पहिलो लेगमा रियल एक गोलले पछि परेको थियो । सिटीको घरेलु मैदानमा भएको खेलमा रियल ४-३ ले पछि परेको थियो । आफ्नो घरेलु मैदानमा भएको खेलमा खेलको अन्त्यतिर पाँच मिनेटको अन्तरमा तीन गर्दै रियलले फाइनलमा स्थान बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)