मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूस र युक्रेनबीच ३७२ युद्धबन्दी आदानप्रदान

barnanmedia.com · Wed Mar 19 22:06:17 GMT 2025

रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदानप्रदानमा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)