कामना सेवा विकास बैंकले रेडक्रसलाई दियाे सर्पदंश उपचार उपकरण
arthadabali.com · Thu Sep 17 10:14:00 GMT 2026

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय दमकमार्फत दमक नगरपालिका७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर तथा सक्सन मेसिन हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)