इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्समार्फत १,५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे तालिम
ictsamachar.com

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १,५०० भन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन् ।
ड्राइभर पार्टनरहरूमा सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपतकालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षा उपायबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले महत्वपूर्ण उपलब्धि हासिल गरेको इनड्राइभले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)