सरकार भाषण र स्टन्टमा मात्र सीमित भयो : शाही
himalpress.com · Thu Sep 17 10:14:13 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले आफ्नो कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जाने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले दुई तिहाइको सरकार भाषण र ‘स्टन्ट’मा मात्र सीमित नभई व्यवहारमै जनउत्तरदायी बन्नुपर्ने भन्दै कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)