‘एलिफेन्ट्स इन द फग’को फ्रान्समा विशेष प्रदर्शन, उठेको रकम नेपालका बाढीपीडितलाई
sutranews.com · Thu Sep 17 10:10:55 GMT 2026

काठमाडौं । नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र एलिफेन्ट्स इन द फगले भोटेकोशी बाढीपीडितका लागि सहयोग जुटाउन फ्रान्समा स्क्रिनिङ गर्ने भएको छ । कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा जुरी प्राइज विजेता चलचित्र एलिफेन्ट्स इन द फगले आफ्नो अन्तर्राष्ट्रिय यात्राका क्रममा नेपालप्रति ऐक्यबद्धता जनाउँदै फ्रान्समा विशेष च्यारिटी प्रदर्शन गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)