संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहिन
annapurnapost.com · Thu Sep 17 10:02:39 GMT 2026

काठमाडौं : रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल गर्न बसेको प्रमुख दलका नेताहरुको बैठक निष्कर्षविहीन भएको छ।
संसदीय विशेष समिति गठन गर्ने बिषयमा रास्वपा दलका उपनेता गणेश पराजुलीको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको बैठकमा समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्यामा सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)