कर सेवा गाउँमै पुर्याउँदै रामेछापका स्थानीय तह
ekantipur.com · Thu Sep 17 10:09:57 GMT 2026

कर सेवा गाउँमै पुर्याउँदै रामेछापका स्थानीय तह
उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धुलिखेलसँग सम्झौता गरेपछि प्यान, भ्याट, करचुक्ता र अन्तःशुल्कसम्बन्धी सेवा स्थानीय तहमै पाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)