फिफा यू–१५ विश्वकपमा नेपाल समूह ‘डी’मा, ब्राजिलसहित ६ टोली
ratopati.com · Thu Sep 17 10:18:04 GMT 2026
काठमाडौँ। नेपाल फिफा १५ वर्षमुनिको विश्वकप तथा फेस्टिभल अजरबैजान २०२६ को समूह ‘डी’मा परेको छ ।
समूह विभाजनअनुसार नेपालले समूह चरणमा ब्राजिल, कङ्गो लोकतान्त्रिक गणतन्त्र, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)