दुवै महाधिवेशन रोकेर समझदारी खोज्न कोइरालाको प्रस्ताव
deshsanchar.com · Thu Sep 17 08:31:51 GMT 2026

काठमाडौँ – कांग्रेस नेता शेखर कोइरालाले पार्टीको विभाजन गर्न दुवै पक्षले अघि बढाएको महाधिवेशन प्रक्रिया स्थगित गर्न आह्वान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)