‘बाढीपीडितका लागि विदेशबाट आएको सामग्री एयरपोर्टमा अलपत्र छ’
deshsanchar.com · Thu Sep 17 07:53:29 GMT 2026

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले बाढीपीडितलाई विदेशबाट आएका सामग्रीहरू एयरपोर्टमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।