श्रीमतीको सारी किन्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख अर्याल
deshsanchar.com · Thu Sep 17 07:24:00 GMT 2026

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले श्रीमतीको सारी किन्न, छाेराछाेरीको विद्यालय शुल्क तिर्न वा परिवारका सदस्यको उपचार गर्नकै लागि विदेश जानुपर्ने बाध्यता हन्त्य हुनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)