अर्थतन्त्रको कुलदेवता स्वदेशी व्यवसायी ढुक्क हुने वातावरण बनाऔँ : सांसद् अधिकारी
deshsanchar.com · Thu Sep 17 09:21:50 GMT 2026

काठमाडौँ – रास्वपा सांसद् लिमा अधिकारी आचार्यले भोटेकोशी बाढीपछि प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिन प्रतिनिधिसभाबाट ‘आर्थिक पुनर्जागरण तथा पुनर्निर्माणको संकल्प प्रस्ताव’ पारित गर्न माग गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)