‘द ग्रे जोन’को रिपोर्टबारे सरकारको जवाफ चाहियोः सांसद पोखरेल
deshsanchar.com · Thu Sep 17 09:28:57 GMT 2026

काठमाडौँ – नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनी आएको समाचारबारे सरकारसँग जवाफ माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)