बाढीपीडितको सहयोगार्थ वाणिज्य बैँकका पूर्वकर्मचारीहरूद्वारा १५ लाख ७४ हजार प्रधानमन्त्री कोषमा जम्मा
deshsanchar.com · Thu Sep 17 08:58:55 GMT 2026

काठमाडौं — भोटेकोशी बाढीपीडितको सहयोगार्थ राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीहरूले संकलन गरेको १५ लाख ७४ हजार ५४७ रुपैयाँ ११ पैसा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)