‘टेन्जिङ’ को ट्रेलरले तान्यो विश्वको ध्यान, नेपाली अनुहारको प्रशंसा
kalakarmi.com · Thu Sep 17 10:20:06 GMT 2026

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक कथामा आधारित हलिउड फिल्म ‘तेन्जिङ’ को पहिलो ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मले अन्तर्राष्ट्रिय दर्शकको ध्यान खिच्न थालेको छ ।
सन् १९५३ मा सगरमाथाको चुचुरोमा पहिलोपटक सफलतापूर्वक पुगेका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीको ऐतिहासिक आरोहणलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)