हिमालय क्षेत्रमा दोब्बर दरले तापक्रम वृद्धि, हिमनदी र नदी प्रणालीमै जोखिम: विज्ञ
clickmandu.com · Thu Sep 17 10:17:45 GMT 2026

काठमाडौं । हिमनदी विज्ञ नितेश खड्काले पछिल्लो समय हिमालय क्षेत्रमा दुई गुणाले तापक्रम वृद्धि भइरहेको बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै उनले हिमालय क्षेत्रमा तापक्रम वृद्धिको दर विश्वव्यापी औसतभन्दा उच्च रहेको बताएका हुन् । यसको प्रत्यक्ष असर हिमनदी तथा हिमतालमा देखिन थालेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)