पाँचथरमा १ लाख २७ हजार बढी चौपायालाई खोप दिन ८४ खोपकर्ता तयार
ekantipur.com · Thu Sep 17 10:18:39 GMT 2026

पाँचथरमा १ लाख २७ हजार बढी चौपायालाई खोप दिन ८४ खोपकर्ता तयार
भेटेरिनरी अस्पतालको अगुवाइमा आठ स्थानीय तहका घरगोठमै पुगेर ८४ जना खोपकर्ताले खोरेत, पिपिआर र स्वाइन फिवरविरुद्ध खोप दिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)