कालिकोटमा भीरबाट खसेको ढुंगा लागेर युवकको मृत्यु
deshsanchar.com · Thu Jun 25 10:41:41 GMT 2026

मान्म – कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)