ड्रग्स छोडेपछिको जिन्दगी (भिडियो अन्तर्वार्ता)
deshsanchar.com · Thu Jun 25 10:52:26 GMT 2026

जुन २६ अर्थात् अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस । यस दिनको अवसर पारेर हामीले एउटा यस्तो पात्रसँग कुराकानी गर्यौँ, जो केही वर्ष अघिसम्म लागूऔषधको नशामा डुबेका थिए । उक्त श्रृङ्खलालाई तोडेर उनी हाल केवल यसबाट मुक्ति पाउने बाटोमा मात्र नभएर यस विरुद्धको अभियन्ता भैसके।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)