नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
deshsanchar.com · Thu Jun 25 10:48:18 GMT 2026

काठमाडौं – नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा बिहीबार कोषका नि।कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
काठमाडौँ