मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरको दैजीमा बेवारिसे शव फेला

barnanmedia.com · Tue Nov 11 22:43:44 GMT 2025

कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र मंगलबार (आज) दिउँसो एक बेवारिसे पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नामथर र वतन नखुलेको करिब ३० वर्षको पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)