‘विभाजित कांग्रेसको महलमाथि म बस्न सक्दिनँ’ : शेखर कोइराला
kalakarmi.com · Thu Sep 17 10:24:33 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
उनले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको विपत्तिप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै पार्टीको राष्ट्रिय दायित्वमाथि समेत प्रश्न उठाएका छन् । कोइरालाले बिहीवार विज्ञप्ति जारी गर्दै आफूलाई कांग्रेस भन्ने र कांग्रेस हुनुमा गौरव गर्नेहरू मानसिक रूपमा कमजोर र निरीह हुन नहुने उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)