"परिवार छोडेर कोरियामा दु:ख गरी कमाउन गएका नेपालीलाई 'कमारा' भनेपछि सांसद हर्क साम्पाङ विवादमा"
barnanmedia.com · Thu Sep 17 10:11:20 GMT 2026

रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपालीलाई लक्षित गर्दै सांसद् हर्क साम्पाङले गरेको टिप्पणी विवादमा परेको छ। परिवार र देशबाट टाढा रहेर वैदेशिक रोजगारीमा संघर्ष गरिरहेका नेपालीलाई ‘कमारा’ बनेर पैसा कमाउने भन्दै उनले सामाजिक सञ्जालमा लेखेपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको हो।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “कोरियामा कमारो बनेर पैसा कमाउने केही (सबैलाई भनेको होइन) नेपालीहरुलाई देशको माटोप्रति कति धेरै घृणा !!! देशको माटो चाहिँदैन हो ?”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)