होल्डिङ सेन्टरबाट सुकुम्बासीको चेतावनी– स्थायी विकल्प नदिइए पुरानै ठाउँमा छाप्रो हाल्छौं
lokaantar.com

कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नदिई सेन्टर खाली गराउन खोजिए आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई भोलि शुक्रबार (१२ असार) भित्र स्थान खाली गर्न सूचना जारी गरेपछि उनीहरू आक्रोशित बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)